सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संविधान दिवश मनाउन समाजबादी पार्टीले देशैभरी केन्द्रिय बक्ता तोक्यो

२०७६ असोज १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ समाजवादी पार्टीले असोज ३ गते संबिधान दिवसको दिन सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको  पदाधिकारी बैठकले सात वटै प्रदेशहरूमा केन्द्रिय बक्ता समेत तय गरेको हो । प्रदेश नम्बर १ मा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाइ तोकेको छ भने प्रदेश नम्बर २ मा मुख्यमन्त्रीको समेत जिम्मेबारीमा रहेका बरिष्ट नेता लालवावु राउतलाइ तोकेको छ ।

त्यसैगरी ३ नम्बर प्रदेशमा अध्यक्ष डा. बाबुराम भट्टराई र बरिष्ट उपाध्यक्ष अशोक राईलाइ तोकेको छ भने ४ नम्बर प्रदेश (गण्डकी प्रदेश) मा रकम चेम्जोङ्गलाइ केन्द्रिय बक्ताको रूपमा चयन गरेको छ । ५ नम्बर प्रदेशको बक्ताको रूपमा नवराज सुवेदीलाई ६ नम्बर प्रदेश (कर्णाली प्रदेश)मा भक्त बहादुर शाहलाइ र  ७ नम्बर प्रदेशको प्रमुख बक्ताको रूपमा हेमराज राईलाइ जिम्मेबारी तोकिएको समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी