सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अरुण नदीमा जिप खस्दा ६ जना बेपत्ता, खोजी कार्य जारी (नाम सहित)

२०७६ असोज १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संखुवासभाको धर्मदेवी स्थित अक्करको भीरबाट अरुण नदीमा बुलेरो जिप खस्दा ६ जना बेपत्ता भएका छन् । सङखुवासभा जिल्ला अस्पताल खाँदबारीबाट रेफर गरि धरानतर्फ लैजादै गरेको बिरामी बोकेको को १ ज ३७४९ नम्बरको बुलेरो मंगलबार राति अन्दाजि ११ बजेको समयमा धर्मदेवी नगरपालिका वडा नम्बर ८ स्थित अक्करको भीरबाटअरुण नदीमा खसेको हो ।

दुर्घटना लगत्तै राती प्रहरीको टोली उक्त स्थानमा पुगेपनि मौसम खराबका कारण बेपत्ताहरूको खोजी कार्यमा समस्या भएको थियो । बुधबार बिहानबाट मौसम खुलेकोले उक्त जिपमा सवार ६ जना बेपत्ता भएकाहरूको खोजी कार्य बिहानैदेखी जारी रहेको प्रहरीले जनाएको छ । यद्दपी अरूण नदी पानीको बहाब बढेकोले खोजी गर्न कठिनाइ भइरहेको बताइएको छ

बेपत्ता हुनेहरुः

१. सन्तोस बि.क. (चालक) (खाँदबारी न.पा.३)

२. सदिक्षा श्रेष्ठ (खाँदबारी न.पा.- ९)

३. समीप श्रेष्ठ (१ महिनाको बच्चा) (खाँदबारी न.पा.-९) बिरामी

४. प्रेम थापा मगर (खाँदबारी न.पा.- ९)

५. कल्पना थापा मगर (खाँदबारी न.पा. ९)

६. संगम श्रेष्ठ (खाँदबारी न. पा.- ९)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल