सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

(नेकपा) सचिवालय बैठक बालुवाटारमा बस्दै

२०७६ असोज २, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहिबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बस्ने भएको छ ।

विहान ९ बजेपछि बस्ने बैठकमा पार्टीको एकता प्रक्रियाका टुंगिन बाँकी रहेका प्रमुख बिषयहरू, निर्वाचन आयोगमा उपनिर्वाचनको लागी दल दर्ता पछिको अवस्था एवं समसामयिक राजनीति लगायतका बिभिन्न बिषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बिहिबारको बैठकलाई लक्षित गरी एजेण्डा तय गर्न बुधबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत