सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सलमानले ‘वर्कआउट’ पछि शेयर गरेको शर्टलेस तस्वीर ट्रोल बन्दै

२०७७ असार १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बलिउड सुपरस्टार सलमान खानले हालै मात्र जिममा वर्कआउटको बेला खिचेको आफ्नो एक तस्वीर शेयर गरेका छन् ।

जो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । तस्वीरमा सलमान खान जिममा शर्टलेस बसेको देखिन्छ । उनको पछाडि धेरै जिम इक्विपमेण्ट रहेको देख्न सकिन्छ ।

सलमान भने हातमा सेलफोन लिएर बसेको देख्न सकिन्छ । उनले यो तस्वीर शेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘मैले भर्खरै मेरो वर्कआउट सकेको छु ।’

सलमान खानका फ्यान्सहरु उनको तस्वीर मन पराईरहेका छन् भने उता सुशान्त सिंह राजपुतका फ्यान्सहरु रिसाईरहेका छन् र उनको फोटोलाई ट्रोल बनाइरहेका छन् ।

एजेन्सी

https://www.instagram.com/beingsalmankhan/?utm_source=ig_embed

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई