सदाबहार खबरको रफ्तार ....
बैसाख १८, २०८१ मंगलबार
April 30, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

२०८१ बैसाख ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंःअखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेस गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

१ हजार दरको १२३ थान नक्कली नोटसहित दुई जना पक्राउ

मनाङमा लुलुगाई हत्या आरोपमा तीन पक्राउ

इरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा

सिरहामा तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

७ वर्षीया बालिकालाई जबर्जस्ती करणी, १ जना पक्राउ

वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ