सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संविधान जलाउने तीनैजना प्रहरी हिरासत मुक्त

२०७६ असोज ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः संविधान दिवशको दिन संविधान जलाएको अभियोगमा शुक्रबार काठमाण्डौंबाट पक्राउ परेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य सिताराम थारु सहितका नेताहरुलाई प्रहरीले रिहा गरेको छ ।

असोज ३ कालो दिन भन्दै संविधान दिवशको बिरोधमा प्रदर्शन गरिरहेको बेला प्रहरीले थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य सिताराम थारु तथा नेकपा काभ्रेका जिल्ला समिटि सदस्य कुलदेव अस्तानी र कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव यलम्बर खम्बुलाई शुक्रबार काठमाडौंको बसन्तपुर क्षेत्रबाट पक्राउ गरेको थियो ।

उनीहरुलाई जनसेवा प्रहरी परिसर न्यूरोडबाट शनिबार अपरान्ह रिहा गरिएको हो । रिहा लगत्तै तीनै जनालाई थरुहट/थारुवान राष्ट्रिय मोर्चाका कार्यकर्ताहरूले खादा लगाएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल