सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल टेलिकमको सिमकार्डमा पनि (KYC) लागु हुँदै

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल दुरस‌‍‍चार प्राधिकरणले सिमकार्डलाइ थप व्यवस्थित गर्न बैँकमा जस्तै ‘नो योर कस्टोमर’ (KYC) व्यवस्था लागू गर्ने भएको छ ।

सिम लिने ग्राहकको सम्पुर्ण विवरण लिई व्यवस्थित बनाउने र आपराधिक क्रियाकलाप रोक्न सो अवधारणा ल्याएको टेलिकमले जनाएको छ । बैँकहरुले जस्तै अनिवार्य गर्न लागिएको (KYC) सिमकार्डमा पनि अनिवार्य गर्न लागिएको छ ।

सिमकार्डको अबैध वितरणले गर्दा जथाभाबि हुने गतिविधि बढेपश्चात प्राधिकरणले (KYC)  अनिवार्य गर्न लागेको हो । आउँदो आर्थिक वर्षको सुरुदेखि यो कार्यविधि कार्यान्वयनमा ल्याउने तयारी हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैनः सञ्चारमन्त्री डा तिमल्सिना

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

अव्यवस्थित तार हटाइँदै

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

अनलाइनमार्फत घरमै नक्सा

सामुदायिक सूचना केन्द्र सञ्चालन

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना