सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिविको उपकुलपतिमा डा. भगवान कोईराला सिफारिस

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नाम त्रिभुवन विश्वविद्यालय उपकुलपतिको शिर्ष स्थानमा सिफारिस भएका छन् ।

बालुवाटार स्रोतका अनुसार डा. भगवान कोइरालासहित अन्य २ जना डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम सिफारिसमा परेको छ ।

हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

बर्तमान उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकाल सकिनै लाग्दा नयाँ उपकुलपतिका लागि सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा समिति गठन भएको थियो ।

सो समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसक्दा रेक्टर प्रा.डा. सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशकसमेत बनिसकेका छ्न।

उपकुलपतिका लागि सिफारिस परेका दोस्रो नम्बरमा छ्न डा.धर्मकान्त बास्कोटा उनी त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन साथै नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकास पाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति