सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपाको चियापान भृकुटीमण्डपमा हुने, एक लाख कार्ड बितरण गरिदैं

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले असोज अन्तिम साता चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

दशैँ, तिहार, नेपाल सम्वत, छठ लगायत चाडपर्वको अवसरमा यही असोज २९ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको हो । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको चियापान कार्यक्रममा एक लाख भन्दा बढी कार्ड वितरण गरिने तयारी गरिएको छ ।

केन्द्रिय कार्यालयका अनुसार उक्त कार्यक्रममा ४० हजार सर्वसाधरण र विशिष्ट ब्यक्तिहरूको उपस्थिती रहने जनाइएको छ ।

सर्वसाधरणको लागि मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म चियापान कार्यक्रम राखिएको छ । यसैगरी कुटनीतिक नियोग तथा सम्मानित ब्यक्तिहरूको लागि भने ३ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

चियापान समारोह कार्यक्रममा पार्टीका अध्यक्षद्धय, बरिष्ट नेता एवं सम्पूर्ण नेताहरूको उपस्थितिमा निम्त्याइएका पाहुनाहरूलाइ नेताहरूले स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

तत्कालिन एमालेका अध्यक्ष मनोमहोन अधिकारीले शुरू गरेको चियापान कार्यक्रमलाई निरन्तरता दिइएको नेकपा नेताहरूले बाताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल