सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बिप्लवका सिन्धुली ईञ्चार्ज पक्राउः तत्काल रिहा गर्न जनकपुर ब्यूरोको माग (विज्ञप्ती सहित)

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेकपा विप्लप समुहका सिन्धुली जिल्ला ईञ्चार्ज शशी राई पक्राउ परेका छन् ।

बिहिबार बिहान सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका स्थित पिपलमाडीबाट प्रहरीले राईलाइ गिरफ्तार गरेको हो ।

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका जनकपुर ब्यूरो सदस्य समेत रहेका शशी राईलाइ  हरिपुर गाउँपालिका पिपलमाढीबाट गिरफ्तार गरेको बिरोधमा जनकपुर ब्यूरो इन्चार्ज अरूणले एक विज्ञप्ती जारी गरी तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

इन्चार्ज अरूणद्धारा बिहिबार जारी विज्ञप्तीमा भनिएको छ “पार्टी संगठनको कामको सिलसिलामा रहेको बेला बिहान सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका स्थित पिपलमाडीबाट गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेकोले तत्काल बिनाशर्त ससम्मान रिहा गर्न माग गरिएको छ” भनिएको छ ।

जनकपुर ब्यूरोद्धारा जारी गरिएको प्रेश विज्ञप्ती जस्ताको तस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल