सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

काठमाडौँ-७ बाट कांग्रेसका को-को भए उम्मेदवार सिफारिस (सूची हेर्नुहोस्)

२०८२ पुष २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर-७ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट १९ उम्मेदवार सिफारिस भएका छन् । पार्टी केन्द्रले दुई पुरुष र एक महिला मात्र सिफारिस गर्न भने पनि काठमाडौँ–७ ले १९ जनाको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय समितिका अनुसार सिफारिस भएकामा नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, पूर्वमहामन्त्री सरोजकुमार थापा, धर्मराज अर्याल, सबिन तामाङ, सुशील भट्ट,  विनोद पन्त,  पुनम लामा, नीलकाजी शाक्य, अन्जुसिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्तमान सिंह मास्के, राजीव श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, डा.रामशरण थपलिया र शर्मिला फुयाँल रहेका उम्मेदवार सिफारिस भएका थापाले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभामा समानुपातिकतर्फ १० जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ प्रमिलादेवी सिंह डंगोल, विजयबहादुर माली,वासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, डा.शशी थापा, सिर्जना लामिछाने र हेराकाजी प्रजापतिको नाम सिफारिस भएको छ ।

समितिले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) सिताराम केसी, डिल्लीराम नकर्मी, नगेन्द्रध्वज कार्की र गोमादेवी पौडेलको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव