सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अध्यक्षतामा सौरभ गांगुली पक्का

२०७६ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्ड (बीसीसीआई)को अध्यक्ष पदका लागि भारतीय पूर्व क्रिकेट कप्तान सौरव गांगुलीले उमेद्वारी दर्ता गराएका छन ।

बीसीसीआईका अनुसार सोमबार गांगुलीले आफ्नो नाम उक्त पदको लागि दर्ता गराएका हुन् ।

सो पदमा उनी बाहेक अन्य कसैको पनि निवेदन दर्ता नआएपछि आउँदो अक्टोबर २३ तारिकमा गांगुलि निर्विरोध बीसीसीआईका अध्य्क्ष बन्ने पक्का भएको बीसीसीआईले जनाएको छ ।

यसअघि गांगुली ५ वर्ष २ महिनादेखि बंगाल क्रिकेट एशोसिएशनका अध्यक्ष रहँदै आएकाले बीसीसीआईको अध्यधक्ष पदमा मात्र करिब दश महिना काम गर्न पाउनेछन् ।

यसअघी १९५४ देखि १९५६ सम्म ३ टेस्ट म्याच खेलेका महाराज कुमार अफविजयनगरम (विजयआनन्द गणपति राजू) पूर्णकालिक अध्यक्ष थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै