सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सांसद शाहलाइ अविलम्ब रिहा गरी विमानस्थल सुचारू गर अन्यथा असहज परिस्थितिको सामना गरः राजपा

२०७६ असोज २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बुद्ध एयरको जनकपुर काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई यथाशिघ्र रिहाई गर्न राष्ट्रिय जनता पार्टी (राजपा)ले माग गरेको छ ।

धनुषाको जनकपुर विमानस्थल स्थित बुद्ध एयरको काउन्टरमा सोमबार तोडफोड गरेको आरोपमा प्रहरीले सांसद शाहलाइ मंगलबार काठमाण्डौबाट पक्राउ गरेपछी अविलम्ब रिहाई गर्न राष्ट्रिय जनता पार्टी (राजपा) ले माग गरेको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलवार एक विज्ञप्ति जारी गरी साहलाई अविलम्ब रिहाई नगरिए उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ठाकुरले विज्ञप्ती मार्फत भनेका छन्,  एयरलाइन्सको सेवा प्रभावकारी भरपर्दो र नियमति बनाइ जनताको चासो सम्बोधन गर्न हामी सरकारसँग जोडदार माग गर्दछाैं ।

राष्ट्रिय जनता पार्टी (राजपा)द्धारा मंगलबार जारी गरिएको प्रेश विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल