सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट खेलमा आयरल्यान्ड र नेदरल्यान्ड्स विजयी

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट अन्तर्गत शुक्रबारदेखि सुरु भएको खेलमा आयरल्यान्ड र नेदरल्यान्ड्स विजयी भएका छन् ।

यूएईको अबुधावीमा भएको समूह ‘ए’ को खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १६६ रन बनाएको थियो भने १६७ रनको चुनौती पाएको केन्याले २० ओभरमा ८ विकेट गुमाउदै १३६ रनमा अल आउट हुँदै हार्नु परेको थियो ।

समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले केन्यालाई र समुह बी को खेलमा आयरल्यान्डले हङकङलाई माथि विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाँउदै १५३ रन बनाउन सफल भयो भने १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको आयरल्यान्डले निर्धारीत २० ओभरको खेलमा १७.२ ओभरमा दुई विकेट गुमाउदै हङकङमाथी विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड