शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः रचना रिमाल र सुजन बाबु गुरूङको स्वरमा ‘दुई दिनको जीन्दगी’मा बोलको गीत रिलिज भएको छ।
गीतमा शब्द तथा संगीत शिशिर भण्डारी रहेको छ। यो गीत पेसाले बस चालक सुजन बाबु गुरूङको डेब्यू गीत हो।
