सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी

२०८३ भाद्र १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० भदौः नेपाली सेनाले रसुवाको भोटेकोशीमा बाढी आउँदा घाइते भएकाहरुको उद्धारसँगै उपचारलाई पनि तीव्रता दिएको जनाएको छ ।

सेनाका अनुसार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सकसहित आठ चिकित्सक, एक सर्जन र एक अर्थोपेडिसियनसहित २६ जनाको स्वास्थ्यकर्मी टोलीले नुवाकोटस्थित त्रिशूलीमा खटिई घाइतेको उपचार जारी राखेको छ ।

May be an image of one or more people and textउक्त स्वास्थ्यकर्मीको टोलीले हालसम्म ६५ जनाको उपचार गरिसकेको जनाएको छ । जसमध्ये छ जनाको मृत्यु भइसकेको छ भने तीन जना जटिल घाइतेलाई प्राथमिकता उपचारपछि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । साथै एक जना घाइतेको हाल सैनिक अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।

May be an image of textनेपाली सेनाले घाइतेको उपचारका लागि ‘पोर्टेबल फिल्ड हस्पिटल’ भीष्म क्युबलाई सडकमार्गबाट त्रिशूली पु¥याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित