सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नख्खु जेलबाट फरार कैदी राजसुन्दर पक्राउ

२०८३ कार्तिक २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा जेलबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार भएका राजसुन्दर तामाङलाई प्रहरीले काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजल बस्ने ३० वर्षीय तामाङ पक्राउ परेका हुन्।

हिजो पक्राउ परेका तामाङलाई बाँकी कैद भुक्तानका लागि पुनः नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ