सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ढुंगाले हानेर नाबालकको हत्या, ३३ वर्षीय भक्तबहादुर नाथ पक्राउ

२०८३ कार्तिक ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२, स्वारा बस्ने बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको हत्या गरेको अभियोगमा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथ पक्राउ परेका छन् ।

भक्तबहादुरले हिजो साँझ ढुङ्गा प्रहार गर्दा रमेश गम्भीर घाइते भएको खबरपछि प्रहरी चौकी पिपलबाट खटिएको टोलीले उनलाई हिजै राति पक्राउ गरिएको जनाएको छ । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिममा थप उपचारका क्रममा राति नै मृत्यु भएको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ