सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

म्यानमारको विद्रोही समूहद्धारा तीन दर्जन बढी सुरक्षाकर्मीको अपहरण

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: म्यानमारको जातीय रखाइन विद्रोही समूहले तीन दर्जन बढी सुरक्षाकर्मीहरूको अपहरण गरेको छ ।

म्यानमारको पश्चिमी क्षेत्रबाट जातीय रखाईन बिद्रोहि समुहले सरकारी सेनाको तीन दर्जन भन्दा बढी  सुरक्षाकर्मीलाई शनिबार अपहरण गरेर लगेको हो । सो समूहले रखाईन बुद्धमार्गीहरूको स्वतन्त्रता अझै थप्नको लागि सङ्घर्षमा उत्रिरहेको छ ।

शनिबार पनि जातीय युद्ध लड्दै आएका विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले बताएका छन् । अपहरणमा परेका आफ्ना फौजहरुको खोजीकार्य हेलीकोप्टर तथा स्थल अपरेसनबाट भैरहेको सैनिक स्रोतले बताएको छ ।

म्यानमारमा जातीय अधिकारका लागि आन्दोलनरत विद्रोही र सरकारको बल प्रयासबाट २०१७ मा मात्र करिब सात लाख ४० हजार रोहिङ्ग्याहरू विस्थापित भइसकेका छन् । अन्य क्षेत्रमा पनि विभिन्न समूहले सशस्त्र आन्दोलन गरिरहेका संयुक्त राष्ट्रसंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु