सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्वाधिक टी-२० खेल्ने क्रिकेटरका रुपमा गनिए सन्दिप लामिछाने

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सन्दीप लामिछाने एक वर्षको अवधिमा धेरै देशमा पुगी टी-२० क्रिकेट खेल्ने खेलाडीका रुपमा गनिएका छन् ।

सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिको आधारमा नामक अन्तर्राष्ट्रिय म्यागेजिन ‘द क्रिकेट मन्थ्ली’ को सर्वेक्षणमा सन्दीपले एक वर्षमा ८ देशमा टी-२० खेलेर रेकर्ड बनाएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पीएसएल खेल्नुका साथै नेपालका लागि तीन ३ वटा एक दिवसीय र ११ वटा टी-२० समेत खेलेका छन् ।

लेग स्पिनर बलर भएकाले विश्वका सबैजसो ठूलो फ्रेन्चाइज लिगमा सन्दिपको माग हुने गर्छ ।

एक वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीमध्य सन्दिप दोस्रो स्थानमा पर्छन् ।

पहिलो स्थानमा अफगानिस्तानका राशिद खान छन् । राशिदले १ वर्षमा १ हजार ३ सय ५५ पटक र सन्दिपले ९ सय ८५ पटक बल बलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड