सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टिकटक बनाउने चिनियाँ कम्पनीको नयाँ स्मार्टफोन सार्वजनिक

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पछिल्लो समय सर्वाधिक रुचाइएको टिकटक एप्लिकेशन बनाउने कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ ।

चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले यो याप सार्वजनिक गरेको थियोे ।

अहिले त्यहीँ कम्पनीले स्मार्टिसान ब्रान्ड नाम दिएर स्मार्टफोन बजारमा ल्याएको हो ।

स्मार्टफोनको नाम स्मार्टिसान जियांगुओ प्रो ३ राखिएको छ ।

यस फोनमा क्वालकोम स्न्यापड्रागन ८५५ प्लस प्रोसेसर राखिएको कम्पनीले बताएको छ ।

यो फोनमा १२ जीबीको र्‍याम र २५६ जीबीको इन्टरनल स्टोरेज दिइएको छ ।

यस फोनमा सेल्फी खिच्न एउटा क्यामरा छ भने फोनको पछाडी चारवटा क्यामरा रहेका छन् ।

६.३९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले भएको उक्त फोनमा प्राइमरी लेन्स ४८ मेगापिक्सेल को क्यामेरा रहेको छ ।

सोनी आईएमएक्स ५८६ सेन्सर सहित सेकेन्डरी लेन्स १३ मेगापिक्सेल, तेस्रो लेन्स ८,र चौथो लेन्स पाँच मेगापिक्सेलको वाइड एंगलको रहेको छ ।

यस स्मार्टफोनको मूल्य लगभग ४७ हजार रुपैयाँ अर्थात् आरएमबी २८९९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

अव्यवस्थित तार हटाइँदै

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

अनलाइनमार्फत घरमै नक्सा

सामुदायिक सूचना केन्द्र सञ्चालन

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना