सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतको काश्मीरमा ग्रिनेड हमला, १ जनाको मृत्यु, दर्जन बढि घाइते 

२०७६ कार्तिक १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भारतको काश्मीरस्थित श्रीनगरमा ग्रिनेड हमला भएको छ।

श्रीनगरमा भएको उक्त हमलामा १ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको भारतीय सन्चार माध्यमले जनाएका छ्न् ।

श्रीनगरको हरि सिंह हाई स्ट्रिटमा भएको सो हमलाको क्रममा भिडमा किच्चिएर एक व्यक्तिको मृत्यु भएको साथै १५ जना घाइते भएको श्रीनगरका एसएसपी हसीब मुगलले जनाएका छ्न ।

सो हमलापछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइ घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

सोही ठाउँमा एक साता अघि ग्रिनेड हमला हुँदा ७ जना घाइते भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील

अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी