सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अल-बग्दादीकी दिदिलाई टर्कीले गर्यो गिरफ्तार

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ: इस्लामिक स्टेट (आईएस) का पूर्व प्रमुख अबुबक्र अल-बग्दादीको दिदीलाई टर्कीले उत्तरी सीरियाबाट गिरफ्तार गरेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

अघिल्लो साता अमेरिकी सेनाको हमलामा मृत्यु भएका बग्दादीको ६५ वर्षीया दिदी रस्मिया अवादलाई टर्कीको नियन्त्रणमा रहेको अजाज शहरबाट पक्राउ गरेको संचार माध्यमहरुले जनाएको छ ।

उत्तरी सीरियामा श्रीमान् र परिवारका अन्य सदस्यका साथ बसिरहेकी रस्मियालाई टर्कीले गिरफ्तार गरेको हो ।

रस्मियाको गिरफ्तारीबाट आईएससँग जोडिएको कैयौँ महत्वपूर्ण गोप्य जानकारी बाहिरिन सक्ने टर्कीका एक अधिकारीले जनाएका छन् ।

अधिकारीका अनुसार बग्दादीको जिन्दगी र इस्लामिक स्टेटको ढाँचाका बारेमा उनकी दिदीमार्फत धेरै जानकारी प्राप्त हुने टर्कीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण पुष्टि

थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त