सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रोयल इन्फिल्डको ‘इन्टर सेप्टर ६५०’ नेपालमा यस्तो छ नेपाली बजार मूल्य

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

­काठमाण्डौं: रोयल इन्फिल्डको ‘इन्टर सेप्टर ६५०’ नेपाल भित्रीएको छ ।

एमभी डुगर ग्रुपको रोयल इन्फिल्ड नेपालका लागी आधिकारिक विवेक अटोमोबाईल प्रा.लि ले इन्टर सेप्टर ६५०’ नेपाल भित्राएको हो ।

‘इन्टरसेप्टर ६५०’ नेपाल भित्राएपनि बजार नल्याईएको कम्पनिले जनाएको छ । कम्पनीले बाइक छिट्टै लञ्च गर्ने जनाएको हो ।

गत २०१८ अक्टुबरमा भारतमा लञ्च गरिएको ‘इन्टरसेप्टर ६५०’ मा ६४८ सीसीको सो बाईकले ५२ एनएम टर्क र ४७ बीपीएच पावर जेनेरेट गर्छ ।

पेट्रोलबाट चल्ने यो बाइकमा ६ स्पीड गियर बक्स, एबीएस डबल च्यानल रहेको ईन्टरसेप्टर १४६.९६ प्रतिघण्टाको गतिमा कुदने कम्पनीले दावि गरेको छ ।

भारतमा २ लाख ५० हजार भारतीय रुपैयाँ रहेको बाईकको मुल्य नेपालमा सार्वजनिक गरिएको छैन ।

फ्रन्ट ३२० एमएम डिस रिअरमा २४० एमएम डिस ब्रेक सिस्टम रहेको इन्टरसेप्टर ६५० मा १३.४ लिटरको फ्युल ट्यांक रहेको छ ।

१७४ एमएम ग्राउन्ड क्लियरेन्स भएको इन्फिल्डको यो बाईक तराई, पहाड, हिमाल जुन सुकै क्षेत्रमा पनि कुदाउन उपर्युक्त हुने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

गोरखापत्र दैनिकको प्रधान सम्पादक बने जुनार बस्नेत

टेलिकमद्वारा दुर्गम क्षेत्रमा भिस्याटमार्फत सेवा प्रवाह

मोबाइलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? यी सजिलो टिप्स अपनाउनुहोस्

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

तनहुँमा इ-पेन्सन सेवा सुरु

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह