सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ईजरायली सुरक्षा फौजको कारबाहीमा मारिए इस्लामिक जिहाद समुहका कमाण्डर

२०७६ कार्तिक २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्यालेस्टाईनी इस्लामिक जिहाद समुहका कमाण्डर इजरायली सुरक्षा फौजले गरेको हवाइ कारबाहिमा मारिएका छन् ।

मंगलबार इजरायली फौजलाई लक्षित गरी हतियारधारी जिहाद समुहले रकेट प्रहार गरेपछि सुरक्षा फौजले गरेको जवाफी कारबाहिमा स्लामिक हतियारधारी जिहाद ४२ वर्षीय कमाण्डर बहा अबु अल अट्टागाजा क्षेत्रमा मारिएका हुन् ।

इस्लामिक जिहाद समुहले मंगलबार विज्ञप्ति जारी गर्दै जिहाद समूहका कमाण्डर मारीएको पुष्टि गरेको हो ।

यसअघि भएको ईजरायली आक्रमणमा अल अट्टाकी पत्नीको समेत मृत्यु भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु