सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नयाँ सामसुङ ग्यालेक्सि ‘ए-७०एस’ आकर्षक फिचरका साथ नेपाली बजारमा

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सामसुङ ग्यालेक्सीले ‘ए’ सिरिजमा नयाँ सामसुङ ग्यालेक्सि ‘ए ७० एस’ बजारमा ल्याएको छ ।

६४ मेगापिक्सेलको ट्रिपल प्राइमरी क्यामेराको आकर्षक तथा डिजाइनमा ४ हजार ५०० एमएच क्षमताको ब्याट्री, २५ वाट सुपर फास्ट चार्जिङ सुविधा सहित ग्यालेक्सि ए ७० एस बजारमा ल्याएको सामसुङ कम्पनिले जनाएको छ ।

त्यस्तै ८ मेगापिक्सेलको अल्ट्रावाइट क्यामेरा, ६ दशमलव ७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले, अक्टाकोर क्वालकोम स्न्यापड्रागन ६७५ प्रोसेसर तथा ६ जिबी र्याममा उपलब्ध हुने यो फोनको मुल्य नेपालि बजारमा ४८ हजार ८९० रुपैयाँ तोकिएको सामसुङले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैनः सञ्चारमन्त्री डा तिमल्सिना

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

अव्यवस्थित तार हटाइँदै

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

अनलाइनमार्फत घरमै नक्सा

सामुदायिक सूचना केन्द्र सञ्चालन

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना