सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सागमा सहभागी हुने खेलाडीको नाम दर्ता गर्ने अन्तिम समय आज बेलुका १२ बजेसम्म

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मंसिर तेस्रो साताबाट नेपालमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को खेलाडी दर्ता गर्ने बुधबार अन्तिम दिन हो ।

साग आयोजक नेपालले खेलकुदमा सहभागि हुने राष्ट्रका खेलाडी दर्ताको बुधबार अन्तिम दिन तोकेको छ । बुधबार राति १२ बजेसम्म खेलाडी दर्ता गर्न सक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

नेपालको तर्फबाट प्याराग्लाइडिङ बाहेक ९९७ खेलाडीको नाम दर्ता गर्ने तयारीमा रहेको छ ।

यसअघि ६ सयभन्दा बढि खेलाडी सहभागि गराउने तयारी गरेको आयोजक नेपालले पदक ल्याउन सक्ने सम्भावित विधा थप भएसँगै खेलाडीको संख्या घढाएर ९९७ खेलाडीको नाम दर्ता गर्न लागेको जनाएको छ ।

खेल बिधामा साइक्लिङ्गमा ४ विधा थप गरी ६ जना खेलाडी सहभागि गराउने लक्ष्य लिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केन विलियम्सनले छोडे कप्तानी

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

टर्कीको युरोकपमा विजयी शुरुवात

टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

युरोकप २०२४ : ३९ वर्षका रोनाल्डोले तोड्न सक्ने रेकर्डहरू…

अफगानिस्तानमाथि वेस्ट इन्डिजको फराकिलो जित

एम्बाप्पेले मास्क लगाएर खेल्ने

युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो

युरो कप २०२४ : उपाधि दाबेदार मानिएको बेल्जियमकाे पहिलो खेलमै पराजित

टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्कदै

टी–२० विश्वकप : ‘सुपर–आठ’ को खेल तालिका, मिति र ठाउँ टुङ्गो लाग्यो

बंगलादेशसँग नेपाल २१ रनले स्तब्ध