सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अफगानिस्तानलाई हराउँदै बंगलादेश इमर्जिङ टिम्स एसिया कपको फाइनलमा

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तालाई ७ विकेटले हराउदै अयोजक बंगलादेशले फाईनलमा प्रवेश गरेको हो ।

अफगानिस्तानले दिएको १२९ रनको लक्ष्य बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ३९.५ ओभरमा ३ विकेट गुमाउदै भेट्टाएको हो ।

बंगलादेशको लागि शौम्य सरकारले ६१ रन, नजमुल सान्टोले ५९ रन, अफिफ हुसेन ध्रुबो ४५ रन र यासिर अली चौधरीले ३८ रनको योगदान दिएका थिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २२८ रन जोडेको थियो । अफगानिस्तानका डार्विस अब्दुल रसुलले ११४ रन बनाएका थिए ।

इमर्जिङ टिम्स एसिया कपको फाईनलखेलमा बंगलादेश र पाकिस्तानले उपाधि हातपार्न प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

साफ च्याम्पियनसिप खेल्ने नेपालको २३ सदस्यीय टोली सार्वजनिक

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य