सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तिर्थयात्री सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु १० जना घाईते

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतको पश्चिम राज्य राजस्थानमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

यात्रुहरु बोकी भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसारमा रहेको धार्मिक स्थलतर्फ गईरहेको बस शनिबार बिहान दुर्घटना हुँदा १ बालक, ५ महिलासहित १२ जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

नागौर जिल्लाको कुचामन शहरको राजस्वको नागुरस्थित किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा चालकले बस नियन्त्रण गर्न नसकेपछी उक्त दुर्घटना भएको भारतिय प्रहरी स्रोतले संचार माध्यमहरुलाई बताएको हो ।

घाईते मध्ये ४ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने अन्य ६ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको भारतिय संचार माध्यमहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह