सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बैंकिङ्ग कसुरका अभियुक्तद्धय दुई करोड धरौटीमा छाड्ने आदेश

२०७६ मंग्सिर ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सर्वोच्च अदालतले बैंकिङ कसुर मुद्दामा बैक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत सहित एक जना पूर्वकर्मचारीलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले बैक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित एक पूर्वकर्मचारी किरणकुमार बोहरालाई दुई करोड धरौटीमा छोड्न आइतबार आदेश गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएको थियो । उनीहरु ऋण दिने क्रममा नक्कली धितोमा कीर्ते गरेको अभियोगमा पक्राउ परेका थिए ।

उच्च अदालतको आदेश विरुद्ध श्रेष्ठ र बोहोराले थुना बाहिरै बसेर मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।

मुद्दा पुर्पक्ष गर्न थुनामा राख्ने आदेश बदर मागअनुसार सर्वोच्चले धरौटीमा छाड्न आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पूर्वअर्थमन्त्रीहरुका सुझावः आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका विषयमा जोड

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

कर प्रशासन पुनःसंरचना र भ्याट प्रणाली सुधार गर्न अर्थविद्को सुझाव

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

चितवनमा मह उत्पादनमा कमी

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य