सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आफ्नो नामको सिमकार्ड बोक्न दूरसञ्चार प्राधिकरणको सर्कुलर

२०७६ मंग्सिर ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सिम प्रयोग सम्बन्धमा अत्यन्त जरुरी सूचना जारि गरेको छ ।

नेपाल सरकारले विद्युत प्रविधि मार्फत जनतालाई सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले नागरिक एप्स (Citizen Apps) तयार गरी लागू गर्न गइरहेको उक्त सुचनामा बताईएको छ ।

उपभोक्ताहरूले प्रयोग गर्ने मोबाइल नम्बरलाई नागरिकको पहिचानको माध्यम बनाउँदा सहज र सरल समेत हुने भएकाले उपभोक्ताको मोबाइल नम्बर नै सरकारी नागरिक एप्स (Citizen Apps) सँग लिंक गराउने उद्देश्य रहेको उल्लेख गरिएको छ।

यसका लागि सम्पूर्ण उपभोक्ताहरूले आफ्नो नाममा दर्ता भएको सिम मात्र प्रयोग गर्ने र यदि अन्य कसैको नामको सिम प्रयोग गर्नुभएको भए आफ्नो नाममा रजिष्ट्रेसन गरेर मात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।
यो समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने