सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

टीभीएसको नयाँ मोटरसाईकलमा यस्ता छन् नयाँ विशेषता

२०७६ मंग्सिर ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: टीभीएस मोटर्सले अपाचे आरटीआर १६० फोर भी र अपाचे आरटीआर २०० फोर भी सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ इन्जिनमा अनुसार टीभीएस मोटरले बजारमा ल्याएको दुबै मोटरसाइकलमा आरटी–एफआई इन्जिन राखिएको छ ।

रेस इन्स्पेरेशन ग्राफिक्स र फुल एलइडी हेडल्याम्पको विशेषताले पहिलेको तुलनामा थप आकर्षक बनाएको छ ।

मोटरसाईकलमा रहेको रेस टिउन्ड फियुल इन्जेक्सन प्रविधिले रफ्तार मनपराउने चालकलाई नयाँ ड्राइभिङ एक्सपिरियन्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।

माइलेज दिने र प्रदुषण कम गर्ने यस मोटरसाईकलमा बिस्तारै चलाउन मन पराउने राइडरहरुको लागी सहरी इलाकामा चलाउन ड्राइभिङ मोड (ग्लाइड थ्रुआउट ट्राफिक क्यापावीलीटी) दिइएको छ ।

५ स्पीड गियरबक्स भएको टीभीएस अपाचे आरटीआर २०० फोर भीमा १९७.७५ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्टोक, फोर भल्व, आयल कुल्ड इन्जिन जडित यो मोटरसाईकलमा दिइएको उक्त इन्जिनले ८५०० आरपीएममा २०.५ पीएस पावर र ७५०० आरपीएममा १६.८ एनएम टर्क प्रदान गर्दछ
टीभीएस अपाचे आरटीआर २०० फोर भीमा स्मार्ट एक्सकनेक्ट व्ल्यूटुथ टेक्नोलोजी, डियुल च्यानल एबीएस, स्लीपर क्लच, रेडियल टायर जस्ता विशेषता पाउन सकिने कम्पनिले जनाएको छ ।

त्यस्तै अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्टोक, फोर भल्व, आयल कुल्ड इन्जिन भएको यस मोटरसाईकलले ८२५० आरपीएममा १६.०२ पीएस पावर र ७२५० आरपीएममा १४.१२ एनएम टर्क प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने