सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रोल्पाको थवाङ-१ को वडाअध्यक्ष पदमा सत्तारूढ नेकपा विजयी

२०७६ मंग्सिर १४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनकबहादुर बुढामगर वडाध्यक्षमा विजयी भएका हुन् । शान्तिपूर्ण रुपमा सम्पन्न भएको वडाअध्यक्ष पदका लागि भएको मतदानमा २ सय ९ जनाले मात्रै मतदान गरेका हुन् ।

सो वडामा १ हजार २ सय ८८ मतदाता रहेका छन् । कुल खसेको मतमध्य बुढामगरले १७४ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्धी नेपाली काँग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन् ।

काँग्रेसका उम्मेदवार मगरले जम्मा २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिएका छ्न् । यो कुल मतादाताको १६.४ प्रतिशत मात्र हो ।

वडाध्यक्ष फर्कवहादुर बुढाको २०७६ आषाढ ६ गते मस्तिष्कघातका कारण मृत्यु भएपछि वडाअध्यक्ष पद रिक्त सो स्थानमा शनिवार ‍उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव