सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कास्की-२ मा सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराइ निर्वाचित

२०७६ मंग्सिर १५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराई (अधिकारी) विजयी भएकी छन् ।

भट्टराईले नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । नेकपा उम्मेदवार भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका थिए ।

भट्टराई विजयी भए लगत्तै काँग्रेस उम्मेदवार पौडेलले मतदातालाई धन्यवाद दिएका थिए भने नेकपा बिजयी बनेकी भट्टराईलाई खादा ओढाएर सम्मान गरेका थिए ।

यसैगरी सत्तारूढ समाजवादी पार्टीकाका उम्मेदवार धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव