सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राजनीतिक संकटका कारण माल्टाका प्रधानमन्त्रीद्धारा राजीनामाको घोषणा

२०७६ मंग्सिर १६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: माल्टामा राजनीतिक संकट चुलिँदै गएपछि प्रधानमन्त्री जोसेफले राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्री जोसेफ मस्कटले पत्रकार हत्याको विरोधमा राजनीतिक संकट चुलिँदै गएपछि पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै पत्रकार कारुआना गालिजियाको हत्यापछि उत्पन्न राजनीतिक संकट समाधानकै लागि पदबाट आगामी महिना राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री जोसेफले  राष्ट्रपतिसमक्ष आगामि जनवरी १२ तारिखमा राजीनामा दिने औपचारिक जानकारी गराएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छ्न् ।

विपक्षीहरुले सञ्चारकर्मीको हत्याको निष्पक्ष छानविनका लागि प्रधानमन्त्री जोसफको राजीनामा मागेका थिए । साथै प्रधानमन्त्रीले राजनीमा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अडान राखेका थिए ।

मृतक पत्रकार सन् २०१७ मा कारुआना गालिजियास्थित कार बम बिस्फोटमा परकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर