शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः पाकिस्तानका पूर्व सैनिक शासक जनरल (सेवानिवृत्त) परवेज मुशर्रफलाई “हार्ट र रक्तचाप” समस्याको गुनासो पछि सोमबार दुबईको अस्पतालमा भर्ना गरिएको छ ।
७६ वर्षीय पूर्व राष्ट्रपतिलाई “तत्काल उपचार आवश्यक छ” भनिए पछि दुबई स्थित अमेरिकी अस्पतालमा भर्ना गरिएको हो ।
भर्ना गर्न उनलाइ त्यहाँ स्ट्रेचरमा ल्याइएको उनको पार्टी आल पाकिस्तान मुस्लिम लीग (एपीएमएल) का स्रोतहरूले पुष्टि गरेका छन् ।
