सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रसियन राष्ट्रपति पुटिनले पत्रकारलाई विदेशी एजेन्ट घोषणा गर्ने कानूनमा हस्ताक्षर गरे

२०७६ मंग्सिर १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले एक विवादास्पद कानूनमा हस्ताक्षर गरेका छन । जस अन्तर्गत स्वतन्त्र पत्रकार र ब्लगर्सलाई विदेशी एजेन्टका रूपमा घोषणा गर्न सकिन्छ ।

आलोचकहरूले यो कदमलाई मिडिया स्वतन्त्रताको उल्लंघन भनेका छन् । रसियाको यो कानूनमा, अधिकारीहरूलाई ब्रान्ड मिडिया संगठनहरू र गैर-सरकारी संस्थाहरूलाई विदेशी एजेन्टका रूपमा घोषणा गर्न अधिकार दिइन्छ ।

रूसी सरकारी वेबसाइटमा प्रकाशित कागजातका अनुसार यो नयाँ कानून तुरुन्त प्रभावबाट लागू हुनेछ । विदेशी एजेन्टलाई राजनीतिमा संलग्न र विदेशबाट पैसा प्राप्त गर्नेहरू भनिन्छ । यो प्रमाणित गर्दा, तिनीहरूले विस्तृत कागजात पेश गर्नुपर्नेछ वा जरिवाना तिर्नु पर्नेछ ।

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनको उक्त कदम प्रति एम्नेस्टी इन्टरनेसनल र रिपोर्टर विथ बॉर्डर लगायत नौ मानवअधिकार गैरसरकारी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् कि कानून केवल पत्रकारहरुमा मात्र सीमित छैन तर ब्ल्गरहरू र इन्टरनेट उपभोक्ताहरूलाई पनि लागू हुनेछ जसले छात्रवृत्ति, कोष वा विभिन्न मिडिया आउटलेटबाट राजस्व प्राप्त गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर