शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: नेपाल नर्सिङ्ग संघको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
पाँच बर्षपछि संघको नयाँ नेतृत्वको लागि हुन लागेको निर्वाचनमा देशभर २१ वटा मतदान केन्द्रहरु तोकिएका छन् ।
संघको निर्वाचनमा संयुक्त पेशागत प्यानलबाट प्रा. मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा. मनकुमारी राईबीच अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।
अध्यक्षका प्रत्याशि दुवै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्राध्यापक हुन् ।
यद्यपि मनकुमारी राई भने एक वर्ष अघि नैअवकाश भइसकेकी छन्।


