काठमाण्डौंः गायक आयुष अर्यालको नयाँ सांगीतिक कोसेली ‘नतड्पाउनु’ सार्वजनिक भएको छ ।
गीतमा गायक आयुषलाई चर्चित गायिका एलिना चौहानले साथ दिएकी छन् । अलेक लामा र आयुष अर्यालको शब्द, राहुल प्रधानको संगीत रहेको गीत रोमान्टिक शैलीमा निर्माण भएको छ ।