सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रबि गहतराजको ‘तिमी मेरै हौ’ सार्वजनिक (भिडियोसहित)

२०७८ कार्तिक २९, सोमबार

काठमाण्डौंः ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का रबि गहतराजको आवाजमा ‘तिमी मेरै हौ’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीतमा उक्त गीत सार्वजनिक भएको हो ।

नौलो विषय नभए पनि मायाप्रेमलाई नै केही फरक किसिमले प्रस्तुत गरिएको गीतकार लेखु सहयात्रीले बताए । भिडियोमा रबिलाई प्रिया लिम्बुले साथ दिएकी छिन् ।

गोकर्णको रमणीय स्थानमा खिचिएको गीत ‘संगीत भकारी’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)