सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सिनेमाहलमा ‘फ्लप’ भएको फिल्म ‘यात्रा’ लाई युट्युबमा रुचाइयो (फिल्मसहित)

२०७८ मंग्सिर १, बुधबार

काठमाण्डौंः ३ दिनअघि फिल्म ‘यात्रा -द म्युजिकल भ्ल्ग’ युट्युबमा सार्वजनिक भएको थियो। अभिनेत्री मलिका महतको यो डेब्यु फिल्म हो। मलिकाको मुख्य भूमिका रहेको यस फिल्मलाई युट्युबमा दर्शकले रुचाएका छन्।

रिलिज भएको दोस्रो दिनदेखि नै यो फिल्म युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आउन सफल भएको थियो। समाचार तयार पार्दा सम्म यस फिल्मलाई  १५ लाख बढी दर्शकले हेरिसकेका छन्।

प्रेम कथात्मक यस फिल्ममा महतका साथै सलिनमान बानियाँ, सलोन बस्नेत लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ। दुर्ईवर्षअघि सिनेमाहलमा रिलिज भएको यो फिल्म व्यावसायिक रुपमा असफल ठहरिएको थियो।

अभिनेत्री मलिका महत अहिले म्युजिक भिडियोमा निकै रुचाइएकी मोडल हुन्। ‘फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दै गएको छ। दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीको नाम समेत दिएका छन्।

हालै अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म ‘सत्यम’ छोडेको कारण पनि उनी अहिले चर्चामा छिन्। बढ्दो लोकप्रियता र चर्चाबिच उनको फिल्मलाई युट्युबमा दर्शकले मन पराएका छन्। फिल्मको कथादेखि अभिनयलाई लिएर युट्युवमा निकै सकरात्मक प्रतिक्रिया मिलिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)