शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नायिका एलिजा गौतम र दुर्गेश थापा अभिनित आधी कपाल बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
नायिका गौतमको यो पहिलो म्युजिक भिडिओ हो । भिडिओ सार्वजनिक भएको तीन घण्टामै झण्डै एक लाखले हेरिसकेका छन् । चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडिओ निकै राम्रो बनेको छ ।
