सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यो बर्ष भक्तपुरमा औपचारिक गाइजात्रा मनाईयो

२०७७ श्रावण २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आज भक्तपुरमा पनि गाइजात्रा पर्व मनाइएको छ ।

यो बर्ष नगरपालिकाको पहलमा घ्यान्टान्घिसि र बाजागाजारहित गाइजात्रा मनाउन नगरपालिकाले सुझाएपछि औपचारिक रुपमा मात्र गाइजात्रा मनाइएको हो ।

जात्रा अवधिभर भीड नियन्त्रणका लागि स्वयंसेवक र प्रहरी खटाइए पनि कयौँ ठाउँमा भने भीड बाक्लो थियो । आठ रात नौ दिन मनाइने गाइजात्रा पर्वमा यसपटक साँस्कृतिक प्रस्तुति र नाँचहरु पनि कोरोना महामारीका कारण नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिथिलामा ‘लबान’ को लहर

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला