सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यू-१५ महिला साफमा नेपाल र भारत भिड्दै

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: तेस्रो संस्करणको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप भुटानमा केही बेरमा सुरु हुदैछ ।

भुटानको राजधानी थिम्पुमा आयोजना हुने तेस्रो यू-१५ महिला साफ च्याम्पियनसिपमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । राजधानी थिम्पुको चाम्लिङथाङ रंगशालामा बुधबार अपरान्ह ३ बजेदेखि शुरू हुने खेलमा नेपालले भारतसँग खेल्ने भएको हो ।

नेपाल पहिलो पटक उपाधि हात पार्ने दाउमा तेस्रो संस्करणमा उभिएको छ । थिम्पुमा सञ्चालन हुने च्याम्पियनसिपको लागि नेपाली टिम सोमबार नै भुटान प्रस्थान गरेको हो ।

यसअघि भएको खेलमा दुई संस्करण विजेता पहिलो बंगलादेश र दोस्रो भारत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान