सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राप्रपा (संयुक्त) एक चिन नितीमा अडिक रहेको अध्यक्षद्धयको दावी (विज्ञप्ती सहित)

२०७६ असोज २४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जबराले शुक्रबार एक बिज्ञप्ति जारि गरी राष्ट्रपति सी जिनपिङको शनिवारदेखी हुन लागेको राजकिय भ्रमणको स्वागत गरेका छन् ।

चीनीया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पुर्व सन्ध्यामा राप्रपा (संयुक्त)का अध्यक्षद्धयले नेपाल एक चिन निती र अवधारणा प्रति प्रतिबद्ध तथा सुरक्षा चासो प्रति सचेत रहेको भन्दै विज्ञप्ती सार्वजनीक गरेका हुन् ।

अध्यक्षद्धयले जारि गरेको विज्ञप्तीमा “नेपाल र नेपालीका विशिष्ट पाउना चिनियाँ राष्ट्रपतिको यसप्रकारको भ्रुमणले दक्षिण एसियामा स्थायित्व शान्ति एवं विकासमा थप सेवा पुगि नेपाल-चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास राख्छ भनिएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा यसरी बक्तब्य जारी गर्ने पहिलो पार्टी बनेको छ ।

शुक्रबार जारी गरेको प्रेश विज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव