सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नीति तथा कार्यक्रममा नेपाली सेनाका लागि ठोस योजना अभाव, सैनिक वृत्त निराश

२०८३ बैसाख २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेपाली सेना तथा रक्षा मन्त्रालयसँग सम्बन्धित विभिन्न विषय समेटिए पनि त्यसको कार्यान्वयन पक्ष, सैनिक जनशक्तिको मनोबल वृद्धि, प्रविधिमैत्री क्षमता विकास र वृत्ति विकासका सवालमा स्पष्ट योजना नआएको भन्दै सैनिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ । सरकारले राष्ट्रिय सुरक्षा प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने उल्लेख गरेको छ । सीमाको निगरानीमा ड्रोन, नाइट भिजन, डिजिटल सुरक्षा प्रणाली तथा सूचना विश्लेषण प्रविधि प्रयोग गर्ने नीति अघि सारिएको छ । साथै, राष्ट्रिय अनुसन्धान तथा विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिकालाई थप प्रभावकारी बनाउने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव