सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लागुऔषध ६ किलो चरेससहित महिला–पुरुष पक्राउ

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । ६ किलो ४० ग्राम चरेससहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका प्रहरीले जनाएको छ ।

blogसोमबार (कात्तिक ३०) बिहान करिब १ः४५ बजे मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङस्थित प्रहरी चेकपोस्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरी टोलीले बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको जीप रोकी चेकजाँच गरेको थियो ।

त्यसक्रममा ६ किलो ४० ग्राम चरेस फेला पारी बरामद र जीपका चालक श्रेष्ठसहित ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ