सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निर्यात व्यापारमा वस्तुहरुको प्राथमिकिकरण तथा विविधीकरण हामी गर्छौ: मन्त्री भट्ट

२०७६ मंग्सिर १६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय अभिभावकको भूमिकामा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघमा आइतवार उद्योगी व्यावसायीहरुसँग अन्तरक्रिया गर्दै उनले कुल ग्राहस्थ उत्पादनमा उत्पादनशिल क्षेत्रको योगदान बढाउन परिसंघसहित निजी क्षेत्रसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री भट्टले निर्यात व्यापारमा वस्तुहरुको प्राथमिकीकरण तथा विविधीकरण गर्न समेत मन्त्रालयले सहकार्य गर्ने बताए । कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउने प्रक्रिया अघि बढिसकेको पनि मन्त्री भट्टले बताए ।

उक्त अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नवनियुक्त मन्त्री भट्टको कार्यकालमा उद्योगीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताए ।

सो अवसरमा अन्य सहभागीहरुले मूल्य अभिवृद्धिको आधारमा नेपालबाट निर्यात हुने थप वस्तुहरुमा निकासी अनुदान दिने व्यवस्था मिलाउन आग्रह आग्रह गरेका थिए ।

कार्यक्रममा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सील र राष्ट्रिय परिषदका सदस्य लगायतको सहभागिता थियो । आजको आर्थिक अभियानबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक