सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मेडिकल कलेजको शुल्कबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

२०७६ मंग्सिर २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: सरकार र मेडिकल कलेज सञ्चालकहरुसँग भएको सहमति अनुसारको शुल्कबारे छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

पाँच सदस्यीय कार्यदल चिकित्सा शिक्षा आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा गठन भएको हो।

गएको १० मंसिरमा  सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो । तर उक्त निर्णय अनुसार शुल्कका विषयमा आयोगले आवश्यक कार्य समेत अगाडि बढाइसकेको आयोगद्वारा बिहिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

विद्यार्थीहरुले भने उक्त सहमति मान्य नभएको भन्दै आन्दोलन चर्काइरहेका छन् । आयोगले १० गतेको सहमति अनुसार कार्यदल गठन गरिसकेको जनाएको छ ।

उनीहरूले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएस, बिडिएस, नर्सिङ सहित ८ वटा संकायको पहिलो वर्षको परीक्षा समेत बिद्यार्थीहरुले बहिष्कार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह