सदाबहार खबरको रफ्तार ....
बैसाख २६, २०८१ बुधबार
May 8, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मन्त्रिपरिषद् बैठक केहिबेरमा बालुवाटारमा शुरू हुँदै

२०७७ बैसाख ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौं: प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरमा मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
दुई महिना अघिदेखी जारी लकडाउनले मजदुर तथा श्रमिक वर्गमा पारेको प्रभावलाई मध्यनजर गर्दै आजको मन्त्रिपरिषद् बैठकले हिँड्दै विभिन्न ठाउँमा पुगेका श्रमिक तथा मजदुरहरुलाई व्यवस्थित तरिकाले राख्न थप निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ- गृहमन्त्री लामिछाने

राष्ट्रपतिका सल्लाहकारलाई बर्खास्त गर्न नागरिक अगुवाको माग

कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई पुनः स्मरण

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

सरकार जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छ : सञ्चारमन्त्री

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

जसपा नेपालका प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

जसपा नेपालका प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो